अवरुद्ध बिपी राजमार्ग खुल्यो

अवरुद्ध बिपी राजमार्ग खुल्यो

शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • अवरुद्ध बिपी राजमार्ग खुल्यो

    काठमाडौँ । बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।

    असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट संघीय राजधानी काठमाडौंलाई बागमती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने उक्त राजमार्ग अवरुद्ध भएको थियो ।

    राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले बताए । सडक दुईतर्फी रूपमा भने आइतबारबाट सञ्चालनमा आउने उनले बताए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij