सार्वजनिक सेवा सञ्चालन गर्न गृहको पत्राचार

सार्वजनिक सेवा सञ्चालन गर्न गृहको पत्राचार

आइतवार, आश्विन १९ २०८२
आइतवार, आश्विन १९ २०८२
  • सार्वजनिक सेवा सञ्चालन गर्न गृहको पत्राचार

    काठमाडौं ।  गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको छ ।

    मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले आज जारी गरेको सूचनामा विपद् जोखिम प्रतिकार्यमा संलग्न नभएका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न अनुरोध गरिएको उल्लेख छ । यही असोज १७ गतेदेखि भइरहेको वर्षाका कारण करिब तीन दर्जन जिल्ला प्रभावित भएका छन् ।

    ती जिल्लामा विपद् जोखिम तथा प्रतिकार्यका काम भइरहेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij