आन्तरिकतर्फका सबै उडान रद्द

आन्तरिकतर्फका सबै उडान रद्द

शनिवार, आश्विन १८ २०८२
शनिवार, आश्विन १८ २०८२
  • आन्तरिकतर्फका सबै उडान रद्द

    काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द भएका छन् ।

    विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएका हुन् । अन्तरराष्ट्रियतर्फका उडान  भने यथावत् सञ्चालन भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij