पहिरोेले अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

पहिरोेले अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

शनिवार, आश्विन १८ २०८२
शनिवार, आश्विन १८ २०८२
  • पहिरोेले अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

    मुग्लिन  । पहिरोेले अवरुद्ध भएको पृथ्वीराजमार्ग आज अपराह्नदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो । 

    चितवनको इच्छाकामना–३ फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडक सञ्चालन भएसँगै बाटोमा रोकिएका सवारीसाधन प्रस्थान गरेका छन् ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij