बुद्ध एयरको सबै उडान रद्द

बुद्ध एयरको सबै उडान रद्द

शनिवार, आश्विन १८ २०८२
शनिवार, आश्विन १८ २०८२
  • बुद्ध एयरको सबै उडान रद्द

    काठमाडौं । बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ । मौसममा आएको प्रतिकूल अवस्थाका कारण बुद्ध एयरले सबै उडान रद्द गरेको हो । 

    बुद्ध एयरले एक सूचना जारी गर्दै आजका सबै उडान बन्द गरेको जानकारी गराएको छ ।

    उडान रिसेड्युल तथा रिफण्डका लागि आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा हाम्रो कल सेण्टरमा सम्पर्क गर्न पनि बुद्ध एयरले अनुरोध गरेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij