राष्ट्रपति पौडेलले गरे कन्या पूजा

राष्ट्रपति पौडेलले गरे कन्या पूजा

बुधवार, आश्विन १५ २०८२
बुधवार, आश्विन १५ २०८२
  • राष्ट्रपति पौडेलले गरे कन्या पूजा

    काठमाडौँ, १५ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गरेका छन् ।

    राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उनले पूजा गर्नुभएको हो रेका हुन्। प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने प्रचलन छ । 

    त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतीक नौ जना कन्याको पूजार्चना गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij