दशैंको शुभकामना दिँदै देउवाले भने- ‘जेनजी आन्दोलन इतिहासकै अकल्पनीय घटना’

दशैंको शुभकामना दिँदै देउवाले भने- ‘जेनजी आन्दोलन इतिहासकै अकल्पनीय घटना’

सोमवार, आश्विन १३ २०८२
सोमवार, आश्विन १३ २०८२
  • दशैंको शुभकामना दिँदै देउवाले भने- ‘जेनजी आन्दोलन इतिहासकै अकल्पनीय घटना’

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जेनजेड प्रदर्शनका क्रममा भएका घटनाहरू नेपालको इतिहासमा अकल्पनीय र दुःखद घटना भएको बताएका छन् । 

    सोमबार बडादसैँको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । 

    बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्ति व्यक्ति बीचको एकतालाई अझै मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा देउवाले व्यक्त गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij