लाइसेन्स र गाडी दर्तासम्बन्धी सेवा अनिश्चितकालका लागि बन्द

लाइसेन्स र गाडी दर्तासम्बन्धी सेवा अनिश्चितकालका लागि बन्द

शनिवार, आश्विन ११ २०८२
शनिवार, आश्विन ११ २०८२
  • लाइसेन्स र गाडी दर्तासम्बन्धी सेवा अनिश्चितकालका लागि बन्द

    काठमाडौं । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (ईडीएल) र गाडी दर्ता (ईभीआरएस) सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।

    विभागले शुक्रबार सूचना निकालेर गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मीनभवन काठमाण्डौको डाटा सेन्टरमा आगजनी भएकाले प्रणाली सञ्चालनमा समस्या आएको उल्लेख गरेको छ । सर्भर मर्मतको काम भइरहेकाले अर्को सूचना नआउन्जेलसम्म सेवाहरू उपलब्ध नहुने विभागले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij