नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी रायमाझी कारागार फर्किए

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी रायमाझी कारागार फर्किए

मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी रायमाझी कारागार फर्किए

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् ।

    जेन जेड प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले बताएको छ ।

    रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी बन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदी बन्दी भागेका थिए । करिब आधाजसो कैदी बन्दी अहिले कारागार फर्किसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij