रञ्जु दर्शनासहित विवेकशील साझाका कार्यकर्ता माइतीघरबाट पक्राउ

रञ्जु दर्शनासहित विवेकशील साझाका कार्यकर्ता माइतीघरबाट पक्राउ

शुक्रवार, चैत्र २ २०८०
शुक्रवार, चैत्र २ २०८०
  • रञ्जु दर्शनासहित विवेकशील साझाका कार्यकर्ता माइतीघरबाट पक्राउ

    काठमाडौं । निषेधित क्षेत्र अवज्ञा गरेको आरोपमा प्रहरीले विवेकशील साझा पार्टीका नेता-कार्यकर्ताहरूलाई पक्राउ गरेको छ। 

    विवेकशील साझा पार्टीका रञ्जु दर्शना र विजयबाबु शिवाकोटीसहितका नेता कार्यकर्ता बुधबार अपरान्ह प्रदर्शनमा उत्रिएका थिए।

    माइतीघर मण्डलको निषेधाज्ञा तत्काल फिर्ता गर्नुपर्ने मागसहति प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij