यूएई जानको लागि राष्ट्रिय क्रिकेट टोलीले पायो अनुमति, आज प्रस्थान गर्दै

यूएई जानको लागि राष्ट्रिय क्रिकेट टोलीले पायो अनुमति, आज प्रस्थान गर्दै

सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • यूएई जानको लागि राष्ट्रिय क्रिकेट टोलीले पायो अनुमति, आज प्रस्थान गर्दै

    काठमाडौं ।  नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ ।

    नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो । सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

    टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा प्रतियोगितामा सहभागिता जनाउने विषयमा अन्योलता उत्पन्न भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij