सञ्‍चारमन्त्रीमा जगदीश खरेल, स्वास्थ्यमन्त्रीमा डा. संगीता सिफारिस

सञ्‍चारमन्त्रीमा जगदीश खरेल, स्वास्थ्यमन्त्रीमा डा. संगीता सिफारिस

आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • सञ्‍चारमन्त्रीमा जगदीश खरेल, स्वास्थ्यमन्त्रीमा डा. संगीता सिफारिस

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् ।  उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् ।  

    पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए ।खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।

    त्यस्तै, अतिरक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् । आजको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिन सिफारिस गरेकी हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij