प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट

प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट

आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री कार्कीलाई भेटेर विपिनका आमा पदमा र बहिनी पुष्पाले विपिनको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेका हुन् । 

    त्यस अवसरमा प्रधानमन्त्री कार्कीले विपिनको रिहाइका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताएको भेटमा सहभागी परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij