राष्ट्रपतिद्वारा नागरिकता संशोधन विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा नागरिकता संशोधन विधेयक प्रमाणीकरण

आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • राष्ट्रपतिद्वारा नागरिकता संशोधन विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै सदनबाट पारित ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०६३’ प्रमाणीकरण गरेका छन् ।

    राष्ट्रपतिको कार्यालयद्वारा आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार, नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरिएको हो ।

    संसदको दुबै सदनबाट पारित भएको उक्त विधेयक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पेस गरिएको थियो । राष्ट्रपतिको प्रमाणीकरणसँगै अब नागरिकता सम्बन्धी संशोधित ऐन लागू हुने बाटो खुलेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij