नोबेल शिक्षण अस्पतालकी नर्सको हत्या, शौचालयमा फेला पर्यो शव

नोबेल शिक्षण अस्पतालकी नर्सको हत्या, शौचालयमा फेला पर्यो शव

शुक्रवार, चैत्र २ २०८०
शुक्रवार, चैत्र २ २०८०
  • नोबेल शिक्षण अस्पतालकी नर्सको हत्या, शौचालयमा फेला पर्यो शव

    काठमाडौं । नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सको हत्या भएको छ । विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ । 

    दास नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । उनी डेरा गरेर बसेको घरको कोठामा हत्या गरेर शौचालयमा फालिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । सिराहाको फुल्काहकट्टी घर भएकी उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij