शिव मनि ट्रान्सफरका सञ्चालक माथि गोली प्रहार, ३ भारतीय पक्राउ

शिव मनि ट्रान्सफरका सञ्चालक माथि गोली प्रहार, ३ भारतीय पक्राउ

शुक्रवार, चैत्र २ २०८०
शुक्रवार, चैत्र २ २०८०
  • शिव मनि ट्रान्सफरका सञ्चालक माथि गोली प्रहार, ३ भारतीय पक्राउ

    काठमाडौं । रौतहटको परोहा नगरपालिकामा एक जना मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको विहारका  मुनीषकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह रहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij