अर्थमन्त्री खनालको पहिलो निर्णय- टुक्रे आयोजना कार्यान्वयन नगर्ने

अर्थमन्त्री खनालको पहिलो निर्णय- टुक्रे आयोजना कार्यान्वयन नगर्ने

सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • अर्थमन्त्री खनालको पहिलो निर्णय- टुक्रे आयोजना कार्यान्वयन नगर्ने

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए ।

    पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय नभन्न आग्रह गरे । मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् ।

    पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij