रास्वपा सभापति लामिछाने नख्खु कारागार फिर्ता

रास्वपा सभापति लामिछाने नख्खु कारागार फिर्ता

शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  • रास्वपा सभापति लामिछाने नख्खु कारागार फिर्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि कारागार फर्केका छन् । जेनजी आन्दोलनका क्रममा रिहा भएका उनी आज कारागार गएका हुन् ।

    लामिछानेलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कारागारसम्म सँगै गएर साथ दिएका छन् । लामिछानेले फेसबुक लाइभमा बोल्दै आफ्नो जन्मदिनमा कारागार जान लागेको बताएका थिए ।

    आफ्नो कारणले देशभरका कैदीहरु जेलबाट भागेको भनेर बदनाम गर्न खोजिएको उनले दुःखेसो समेत पोखेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij