भोलि मन्त्रिपरिषद् विस्तार हुने, आन्तरिक तयारीमा प्रधानमन्त्री कार्की

भोलि मन्त्रिपरिषद् विस्तार हुने, आन्तरिक तयारीमा प्रधानमन्त्री कार्की

शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  • भोलि मन्त्रिपरिषद् विस्तार हुने, आन्तरिक तयारीमा प्रधानमन्त्री कार्की

    काठमाडौं । अन्तरिम सरकार प्रमुख सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारको तयारी तीव्र बनेको छ ।

    आजै नामावली टुंगो लगाइने र आइतबार मन्त्रिपरिषद्‌मा नयाँ मन्त्रीहरू समावेश गरिने योजना छ । यसका लागि प्रधानमन्त्री कार्की आफ्ना निकट सहयोगीहरूसँग निरन्तर छलफलमा छिन् ।

    पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री पदमा चयन भएकी थिइन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij