प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार

प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार

शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  • प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गरेका छन् ।

    राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गरेको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ । विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ ।

    May be an image of ‎text that says '‎राष्ट्रपतिको द्तार्यालय राष्ट्रपति भवन महाराजगज्ज, काठमाडी, नेपाल महराबवडय: विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचनद्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशिला कार्कीज्यूको सिफारिस बमोजिम मिति २०६२ साल भदौ २७ गते शुक्रवार रातको 99:00 बजेदेख लागू हुने गरी वर्तमान प्रतिनिधि सभाको विगठन गर्ु भएको छ| मिति २०६२ साल फागुन ٢٩ गते विहीबारका दिन नयां प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोक्तु भएको छ| ၃၀၀၃ साल भदौ २७ गते शुक्रवार। ने.सं. 899 जलागा पत्चमी। Aapi. ဝါသနွောမအူ مو (रुपेश जंग थापा मगर) उपसचिव‎'‎

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij