नख्खु कारागारका फरार कैदीहरूलाई आत्मसमर्पण गर्न आग्रह

नख्खु कारागारका फरार कैदीहरूलाई आत्मसमर्पण गर्न आग्रह

शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • नख्खु कारागारका फरार कैदीहरूलाई आत्मसमर्पण गर्न आग्रह

    काठमाडौं । नख्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार भएका सबै कैदी बन्दीलाई आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा आउन अपिल गरेको छ ।

     

    प्रशाशनले तत्काल जेलमा नफर्किए भविष्यमा प्राप्त हुने कानूनी अधिकार,सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा असर पर्ने चेतावनी दिएको छ ।

    नख्खु जेलबाट रास्वपा सभापति रवि लामिछानेसहित १४ सय कैदी बन्दी बाहिरिएका थिए । तीमध्ये पूर्व राज्यमन्त्री सञ्जय टकलासहित केहीलाई प्रहरीले काभ्रेको मंगलटारबाट पक्राउ गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij