सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, सवारीसाधन अलपत्र

सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, सवारीसाधन अलपत्र

आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, सवारीसाधन अलपत्र

    भरतपुर । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । 

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij