खोलामा बगेर बालकको मृत्यु

खोलामा बगेर बालकको मृत्यु

बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • खोलामा बगेर बालकको मृत्यु
    दमक(झापा) । खोलामा बगेर दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको मृत्यु भएको छ । 
     
    आज बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन् । प्रहरी निरीक्षक नवीन राईका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृतक घोषणा गरेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij