उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस, को को परे ?

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस, को को परे ?

बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस, को को परे ?

    काठमाडौं ।  न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको छ । बिहीबार बसेको न्याय परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।

    न्याय परिषद्ले यमबहादुर बुढामगरलाई उच्च अदालत जुम्ला, गोपालप्रसाद बास्तोलालाई उच्च अदालत पाटन, गिरिराज गौतमलाई उच्च अदालत महेन्द्रनगर, युवराज गौतमलाई उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगा नियुक्तिसँगै पदस्थापन गरेको छ।  

    यस्तो छ सिफारिसमा परेकाहरुको सूची

    nyay-1.png

    nyaya-2.png

    nyay-3.png

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij