जनकपुरमा एकको हत्या, दुई जना घाइते

जनकपुरमा एकको हत्या, दुई जना घाइते

मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • जनकपुरमा एकको हत्या, दुई जना घाइते

    जनकपुर । जनकपुरमा एकको हत्या भएको छ । थप दुई जना घाइते भएका छन् । गएराती धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ की १४ वर्षीया अञ्चली यादवको हत्या भएको प्रहरीले जनाएको छ।

    सो घट्नामा घाइते भएका २६ वर्षीय आशा यादव र राधा यादवलाई उपाचारका लागि अस्पताल भर्ना गरिएको छ। धनुषा प्रहरीका अनुसार, घटनाको अनुसन्धान शुरु गरिएको र फरार व्यक्तिको खोजी भइरहेको छ । घट्नाको बिस्तृत विवरण आएको छैन।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij