पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

    काठमाडौं । पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ । 

    उनको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताइन् । उनको दाहसंस्कार आज गरिनेछ । उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन् । उनका दुई छोरी छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij