सरकार र मिटरब्याज पीडितबिच ४ बुँदे सहमति (सहमतिपत्र सहित)

सरकार र मिटरब्याज पीडितबिच ४ बुँदे सहमति (सहमतिपत्र सहित)

मंगलवार, फाल्गुण २९ २०८०
मंगलवार, फाल्गुण २९ २०८०
  • सरकार र मिटरब्याज पीडितबिच ४ बुँदे सहमति (सहमतिपत्र सहित)

    काठमाडौं । सरकार र मिटरब्याज तथा ठगीविरुद्द किसान-मजदुर संघर्ष समितिबिच ४ बुँदे सहमति भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पहलमा आइतबार र सोमबार भएको वार्तामा सहमती भएपछि समितिले आन्दोलनको अन्त्य गरिएको घोषणा गरेको हो ।

    मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारका बिचमा ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । ९ विषयको कार्यादेश हुनेगरी जाँचबुझ आयोग गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सहमति भएको छ । 

    1.jpg

    2.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij