६ महिनापछि मेयर बालेनले बोलाए कार्यपालिका बैठक

६ महिनापछि मेयर बालेनले बोलाए कार्यपालिका बैठक

बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • ६ महिनापछि मेयर बालेनले बोलाए कार्यपालिका बैठक

    काठमाडौँ। काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ ।

    मेयर बालेन्द्र शाह (बालेन)ले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । मेयरको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ ।

    मेयर शाह र अन्य जनप्रतिनिधिबीच विवाद हुँदा ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको थिएन। विवादकै कारण महानगरले आगामी आवको बजेट समेत ल्याउन सकेको छैन।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij