गृह सचिवमा एकनारायण अर्याल

गृह सचिवमा एकनारायण अर्याल

सोमवार, फाल्गुण २८ २०८०
सोमवार, फाल्गुण २८ २०८०
  • गृह सचिवमा एकनारायण अर्याल

    काठमाडौं ।  गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा भएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भएका हुन् ।

    गृहसचिव दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको छ। गृह सचिव भएका अर्यालले प्रधानमन्त्री कार्यालयअघि श्रम सचिवका रुपमा काम गरेका थिए ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij