पहिरो पन्छाएर हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा

पहिरो पन्छाएर हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा

बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • पहिरो पन्छाएर हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा

    बागमती । पहिरो खसेर अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ । 

    कान्तिलोपथस्थित ठिंगन–वगुवा खण्ड अन्तर्गत गङ्गटेमा पहिरो खस्दा आज बिहानदेखि सडक अवरुद्ध थियो । डोजर लगाएर पहिरो पन्छाएपछि दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    पहिरो खसेर बाटो अवरुद्ध भएपछि सयौँ सवारी साधन ठिंगन र वगुवामा रोकिएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij