काठमाडौं । कर्णाली पुलमा भयानक आगलागी भएको छ । लाइटर बोकेको ट्रकमा अचानक आगजनी हुँदा पुलमा समेत आगलागी भएको हो ।
ट्रकमा लागेको आगोको लप्काले पुलको तारमा पनि भेटेको छ । लम्कीचुहा नगरपालिकाको दमकल घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij