प्रेस युनियनमा तीन सल्लाहकार मनोनित

प्रेस युनियनमा तीन सल्लाहकार मनोनित

सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • प्रेस युनियनमा तीन सल्लाहकार मनोनित
    काठमाडौँ । लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनले आज तीन जना सल्लाहकार मनोनित गरेको छ ।
     
    युनियनको विधान, २०४८ अनसार वरिष्ठ पत्रकारहरु तेजप्रकाश पण्डित (तनहुँ), विपुल पोखरेल (दाङ) र रिता गुरुङ (काठमाडौँ) लाई सल्लाहकार पदमा मनोनयन गरेको अध्यक्ष शिव लम्सालले जानकारी दिए ।
     
    संस्थाको लक्ष्य र उद्देश्य परिपूर्तिका लागि मनोनित सल्लाहकारहरूबाट लामो पत्रकारिता अनुभव र विज्ञताले नेपाल प्रेस युनियनको गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने युनियनले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij