सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको संसदीय अनुमोदन

सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको संसदीय अनुमोदन

सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको संसदीय अनुमोदन

    काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको संसदीय अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिले न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको नाम अनुमोदन गरेको हो ।

    समितिकी सभापति ईश्वरीदेवी न्यौपानेका अनुृसार,  संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपाललाई समेत अनुमोदन गरेको छ। नेकपा (माओवादी केन्द्र)ले भने नियुक्ती समावेशी हुनुपर्ने माग गर्दै बैठक बहिष्कार गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij