फेरि बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?

फेरि बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?

बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • फेरि बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?

    काठमाडौं । केही दिनअघि मात्रै बढेको अन्डाको भाउ शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो ।

    संघले अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ । मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ। त्यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ रुपैयाँ तोकिएको छ ।

    अन्डा उत्पादन कम भएको र माग बढी भएको हुँदा भाउ बढाउनुपरेको संघले जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij