सरकारले दिएको एक करोड अनुदान नलिने सेजनको निर्णय

सरकारले दिएको एक करोड अनुदान नलिने सेजनको निर्णय

मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • सरकारले दिएको एक करोड अनुदान नलिने सेजनको निर्णय

    काठमाडौं ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सरकारले बजेटमार्फत दिने घोषणा गरेको एक करोड रुपैयाँ अनुदान नलिने जनाएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेटमा सेजनसहित तीन वटा पत्रकारका संस्थालाई एक/एक करोड रुपैयाँका दरले अनुदान छ्ट्टाएको थियो । सेजनको कार्यसमिति बैठकबाट अनुदान रकम नलिने निर्णय भएको अध्यक्ष सुजन ओलीले निकालेको विज्ञप्तिमा उल्लेख छ । साथै अनुदान रकम अस्वीकार गर्नुका कारण पनि विज्ञप्तिमा बुँदागत रूपमा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij