पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति पर्छ ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति पर्छ ?

मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति पर्छ ?

    काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ । सोमबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, मट्टितेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य वृद्धि गरिएको हाे ।

    त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० अमेरिकी डलरले मूल्य बढाइएको जानकारी निगमले दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij