राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु

राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु

शुक्रवार, आषाढ १३ २०८२
शुक्रवार, आषाढ १३ २०८२
  • राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरु भएको छ ।

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्राविधिक समस्या नदेखिएको खण्डमा आजै प्रकाशित गरिने र नभएको खण्डमा भोली प्रकाशित गर्ने बोर्डको तयारी छ । त्यसै विषयमा निर्णय गर्न बोर्डको बैठक बसिरहेको हो ।

    २०८१ चैत गतेदेखि सञ्चालन भएको एसईई परीक्षा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij