विशेष अदालतमा माधव नेपालको बयान सुरु

विशेष अदालतमा माधव नेपालको बयान सुरु

बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • विशेष अदालतमा माधव नेपालको बयान सुरु

    काठमाडौं । पतञ्जलि योगपीठ भ्रष्टाचार मुद्दामा आज  बिहान विशेष अदालतमा हाजिर भएका पूर्वप्रधानमन्त्री माधव नेपालको बयान सुरु भएको छ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालको बयान विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा केहीबेरअघि सुरु भएको हो।

    नेपाल आज आफैं अदालतमा बयान दिन पुगेका हुन् । उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij