काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० सयमा रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको २ हजार १७० रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ ।