काभ्रेको पात्लेखेमा लेदो सहितको पहिरो, अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

काभ्रेको पात्लेखेमा लेदो सहितको पहिरो, अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • काभ्रेको पात्लेखेमा लेदो सहितको पहिरो, अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

    काठमाडौं । काभ्रे जिल्लास्थित बीपी राजमार्ग अर्न्तगत धुलिखेल नगरपालिका वडा नं ११ स्थित पात्लेखेतमा लेदोसहितको पहिरो झर्दा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    बुधबार ५ बजेको समयमा बीपी राजमार्ग अर्न्तगत धुलिखेल नगरपालिका वडा नं ११ स्थित पात्लेखेतमा लेदोसहितको पहिरो झर्दा यातायात अवरुद्ध भएको थियो । अहिले भने पहिरो पन्छाएर राजमार्ग एकतर्फी सञ्चालन गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij