प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने

प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने

मंगलवार, आषाढ ३ २०८२
मंगलवार, आषाढ ३ २०८२
  • प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने

    काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बस्ने भएको छ । ‘भिजिट भिसा’ प्रकरणको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निरन्तर सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् । 

    आज दिउँसो १ बजे बस्ने भनिएको बैठक पटक पटक सूचना टाँसेर समय परिवर्तन गरिए पनि बस्न सकेन । सदन सञ्चालन गर्नेबारे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच दुईबुँदे सहमति भएको छ । तर, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैठक अवरोध गर्दै आएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij