नेपालमा लगानी गर्न मलेसियामा रहेका व्यवसायीलाई त्रियुगाका मेयर बस्नेतको आग्रह

नेपालमा लगानी गर्न मलेसियामा रहेका व्यवसायीलाई त्रियुगाका मेयर बस्नेतको आग्रह

सोमवार, फाल्गुण २८ २०८०
सोमवार, फाल्गुण २८ २०८०
  • नेपालमा लगानी गर्न मलेसियामा रहेका व्यवसायीलाई त्रियुगाका मेयर बस्नेतको आग्रह

    काठमाडौं । त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले नेपालमा लगानी गर्न मलेसियामा रहेका व्यवसायीलाई आग्रह गरेका छन् । थारु कल्याणकारीणी सभा मलेसियाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन मलेसिया पुगेका बस्नेतले त्यहाँका व्यवसायीलाई नेपाल साथै त्रियुगा नगरपालिकामा लगानी गर्न अनुरोध गरेका हुन् ।

    त्रियुगा नगरपालिकामा अथाह सम्भावना रहेको भन्दै भन्दै मेयर बस्नेतले त्यहाँ लगानी गर्दा "नडुब्ने" दाबी गरे । उनले भने, “त्रियुगा नगरपालिका दुई वटा राष्ट्रिय राजमार्गले काटेको छ । मदन भण्डारी राजमार्गमा दैनिक ५ हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन । ती सवै सवारीसाधनलाई रोकाएर केही न केही खरिद बिक्रि गर्ने वातावरण बनाए हजारौं व्यवसाय चल्छ र हजारौं रोजगारी सिर्जना हुन्छ ।“

    1.jpg

    3.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij