मलामी गएका किशोरको डुबेर मृत्यु

मलामी गएका किशोरको डुबेर मृत्यु

मंगलवार, आषाढ ३ २०८२
मंगलवार, आषाढ ३ २०८२
  • मलामी गएका किशोरको डुबेर मृत्यु

    दैलेख । मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय  कमल खड्काको डुबेर मृत्यु भएको छ । रतिखोला घाटमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको हो । 

    डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए ।

    घाँस काट्न जानुभएकी गुराँस गाउँपालिका–४ मैलारीकी महिला ४१ वर्षीया टीका बिसीको  शनिबार लडेर मृत्यु भएको थियो । किशोर खड्का उनको मलामी घाँस काट्दै गर्दा खनियाको रुखबाट खसेर घटनास्थलमा शनिबार बिहान मृत्यु भएको थियो । उनकै मलामी गएका खड्काको  डुबेर मृत्यु भएको हाे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij