सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस

मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस

    काठमाडौं । न्याय परिषद्ले सर्वाेच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।
         
    सर्वोच्च अदालतका लागि सिफारिस हुने न्यायाधीशहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन् ।

    न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार परिषद्को सोमबार बसेको बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नाम सिफारिस गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij