नागढुङ्गा–नौबिसे सडक दैनिक ४ घण्टा बन्द हुने

नागढुङ्गा–नौबिसे सडक दैनिक ४ घण्टा बन्द हुने

सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • नागढुङ्गा–नौबिसे सडक दैनिक ४ घण्टा बन्द हुने

    काठमाडौं ।  त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा बन्द गरिने भएको छ ।

    सडक विस्तारको कामलाई तिव्रता दिन आज (जेठ २६) देखि ३० गतेसम्म बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिङ्ग सडक योजना कार्यालयले जनाएको छ ।

    साना तथा मझौला गाडीहरूलाई सीतापाइला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij