दुई साँढेको जुधाइमा परेर एकको मृत्यु

दुई साँढेको जुधाइमा परेर एकको मृत्यु

सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • दुई साँढेको जुधाइमा परेर एकको मृत्यु

    काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ । मधेश प्र ०२–००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर—६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो । 
     
    उनलाई जानकी हेल्थ केयरमा उपचारका लगिएकामा चिकित्सकले मृत घोषणा गरेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij