जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प

सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प

    काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाडाँलाई केन्द्रविन्दु बनाएर आज दिउँसो २ः२५ बजे भूकम्प गएको छ । 

    चार दशमलव ३ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिए । उनका अनुसार यो पराकम्पन हो । जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको उनले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij