सिग्मा कलेजको क्यान्टिनमा आगलागी

सिग्मा कलेजको क्यान्टिनमा आगलागी

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • सिग्मा कलेजको क्यान्टिनमा आगलागी

    काठमाडौं । सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा बुधवार बिहान भएको आगलागी सशस्त्र, नेपाल प्रहरी र स्थानीय बासिन्दाको पहलमा नियन्त्रणमा आएको छ ।


    ग्याँस सिलिन्डर लिक भई आगलागी भएको हो । आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij