जबरजस्ती करणीको प्रयासको आरोपमा कांग्रेसका वडा सभापतिविरुद्ध मुद्दा

जबरजस्ती करणीको प्रयासको आरोपमा कांग्रेसका वडा सभापतिविरुद्ध मुद्दा

बिहिवार, फाल्गुण २४ २०८०
बिहिवार, फाल्गुण २४ २०८०
  • जबरजस्ती करणीको प्रयासको आरोपमा कांग्रेसका वडा सभापतिविरुद्ध मुद्दा

    काठमाडौं । हेटौ‌डा उपहानगरपालिका–६ निवासी ४० वर्षीय रामहरी तिमल्सिनाविरुद्ध जबरजस्ती करणीको उद्योग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ । नेपाली काँग्रेस मकवानपुरको हेटौ‌डा–६ को वडा सभापती समेत रहेका तिमल्सिनाले आफ्नो पसलमा सामान किन्न आएकी २२ वर्षीया महिलालाई जबरजस्ती करणी प्रयास गरेको पीडितको आरोप छ ।

    हेटौँडा १० राप्तिरोडबाट बसपार्कतर्फ पस्ने रोडमा चप्पल जुत्ता पसल सञ्चालन गर्दै आएका तिमल्सिनाले हेटौ‌डा १४ की महिलालाई उनले रोजको जस्तो जुत्ता स्वरुममा रहेकोले हेर्न जाऊँ भनेर स्वरुममा पुगेपछि करणी प्रयास गरेको जाहेरीमा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij