लुम्बिनीमा माओवादीका दुइ मन्त्री बर्खास्त

लुम्बिनीमा माओवादीका दुइ मन्त्री बर्खास्त

बुधवार, फाल्गुण २३ २०८०
बुधवार, फाल्गुण २३ २०८०
  • लुम्बिनीमा माओवादीका दुइ मन्त्री बर्खास्त

    लुम्बिनी प्रदेशमा नेकपा माओवादीका दुइ मन्त्री बर्खास्तमा परेका छन् । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई  मन्त्रीलाई  बर्खास्त  गरेका हुन् ।

    जसअनुसार मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर  मास्की राना र शहरी  विकास मन्त्री  कृष्णा  केसीलाई  बरखास्त गरेका हुन् ।

    केन्द्रमा नेकपा एमालेसँग माओवादी केन्द्रले गठबन्धन गरे पछि नेपाली कांग्रेसवाट निर्वाचित मुख्यमन्त्री चौधरीले माओवादीका दुइ मन्त्री बर्खास्त गरेर बदला लिएका हुन् ।

    ty.webp

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij